के तपाई जीवनका चिन्ता र फिक्रीले पीडित हुनुहुन्छ? के तपाईको परिवारमा, स्वास्थ्यमा, काममा र सम्बन्धहरूमा आउने समस्याको कारण थकित हुनुहुन्छ? खुशीको खबर: येशूले तपाईलाई विश्राम दिन चाहनुहुन्छ । आफ्ना सारा चिन्ता र फिक्री परमेश्वरकहाँ बिसाउनुहोस । उहाँले नै तपाईको समझले नै नभ्याउने शान्ति तपाईलाई दिनुहुनेछ |
यहि कुरालाई सम्बोधन गरेर वर्ड एण्ड लाईफ चर्चका वरिष्ठ पास्टर विनय भण्डारीद्वारा लेखिएको “तनावपूर्ण जीवनलाई कसरी सामना गर्ने?” नामक पुस्तक उपलब्ध छ | उक्त पुस्तकलाई प्राप्त गर्नको निम्ति तलको फारममा आफ्नो विवरण भर्नुहोस्:
Have you been struggling with stress in your daily life? Are you troubled with the fear of uncertainty in your family, marriage, health, finances and career? Listen, the good news is for you. Jesus can give you the joy and peace beyond comprehension. We are supposed to cast our burdens on the LORD. We have to let our requests made known to GOD along with prayers and supplications. As a result, the peace of God which surpasses all understanding will guard our hearts and minds in Christ Jesus.
Addressing these issues, Ps. Binay Bhandari has written a book, which you can get for free. Fill up the form below to get your downloading link:
Sunday Worship Service
10:00 AM – 12:00 PM
Saturday Youth Service
10:00 AM – 12:00 PM
Friday Prayer Service
5:00 PM – 6:00 PM